राखेपको सदस्य सचिवमा केशव विष्ट नियुक्त

राखेपको सदस्य सचिवमा केशव विष्ट नियुक्त

  • बिहिबार, असार १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं ,१० असार ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा केशव विष्ट नियुक्त भएका छन । युवा तथा खेलकुद मन्त्रालयले आागामी चार वर्षका लागि विष्टलाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो ।

एमाले निकट खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका विष्टलाई आजै राखेपको सदस्यमा चयन गरेर सदस्य सचिव बनाइएको हो ।

यसअघिका सदस्य सचिव युवराज लामा चार वर्षे कार्यकाल पुरा गरेर जेठ २८ मा विदा भएपछि मन्त्रलायले जेठ ३२ मा निमित्त सचिवका रुपमा शकुन्तला नगरकोटीलाई नियुक्त गरेको थियो ।

सदस्य सचिवको दौठमा रहेका वर्तमान उपाध्यक्ष टेण्डी लामा, काभ्रेका एमाले नेता गोकुल बास्कोटा, काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले दाबी गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी