काठमाडौं,८ असार ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेको कार्यकाल डिसेम्बर ३१ सम्म थपिएको छ ।
कार्यकाल थपिएको सम्वन्धित सम्झौतापत्रमा पुबुदुले आज हस्ताक्षर गरेका छन् । उनको कार्यकाल जुलाइ १५ सम्म मात्र थियो । त्यसअघि सरकारले उनीसँग एक बर्षे सम्झौता गरेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप टि(ट्वान्टी क्वालीफायर खेल खेल्नु जानु अघि प्रशिक्षक पुबुदुसँग नेपाल क्रिकेट एशोसियसन क्यानले कार्यकाल थपसम्वन्धि सम्झौता गरेको हो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline