पत्रकार भोम्जनको परिवारलाई साढे १२ लाख सहयोग

पत्रकार भोम्जनको परिवारलाई साढे १२ लाख सहयोग

  • आइतवार, असार ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ, ६ असार ।

बिनासकारी भूकम्पमा परी मुत्यु भएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई नेपाल खेलकुद पत्रकार मञ्चले साढे १२ लाख रुपैयां सहयोग गरेको छ ।

मञ्चको केन्द्रीय टोलीले भोम्जनको हेटौंडा–१० स्थित भुटनदेवी टोलमा रहेको घरमा पुगेर १२ लाख ५९ हजार तीनसय ९४ रुपैयाँको चेक सुमनका बुबा सुरेन्द्रबहादुर भोम्जन र आमा विमलालाई हस्तान्तरण गरेको हो ।

खेलसम्बद्ध विभिन्न संघसंस्था तथा स्वदेश र विदेशमा रहेको शुभेच्छुकहरुले उपलब्ध गराएको रकम मञ्चले संकलmन गरेको थियो । भोम्जन गोरखापत्र दैनिकमा कार्यरत थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी