काठमाण्डौ,५ असार ।
चितवनमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आज बिहान पूर्वी चितवनको भण्डारा ८ जडुवामा ना ४ ख ४ सय ४८ नम्बरको ट्रकको ठक्करबाट स्थानीय बोधराज खरेलको मुत्यु भएको प्रहरीले जनाएको छ ।
खरेलकै घर छेउमा ट्रक व्याक गर्ने खरेललाई उक्त ट्रकले ठक्कर दिएको थियो । चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline