काठमाडौ ५ असार ।
धनकुटामा जारी ११ औं सहिद भिमनारायण आमन्त्रण गोलडकप फुटबलको उपाधिका लागि आज ब्वाइज युनियन कलव काठमाडौ र लिग लिडर झापाबीच भिड्दैछन् । खेल अपरान्न हुनेछ ।
झापा धनकुटा रातोलाई अराजित गर्दै फाइनलमा पुगेको हो भने ब्वाइज युनियन बिआरसी भूटानलाई हिजो टाइब्रेकरमा ४÷३ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline