कोपा अमेरिकी फुटबलमा ब्राजिल कोलम्बियासँगै पराजीत

कोपा अमेरिकी फुटबलमा ब्राजिल कोलम्बियासँगै पराजीत

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, ३ असार ।

कोपा अमेरिकी फुटबलमा ब्राजिल कोलम्बियासँग पराजित भएको छ ।

आज विहान भएकोनिकै  प्रतिस्पर्धात्मक खेलमा ब्राजिल कोलम्बियासँग १–० ले पराजीत भउको हो ।

खेलको ३६ औं मिनेटमा जेसन मुरिल्लोले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोश्रो हाफमा गोलका केही मौका बनाएपनि गोल गर्न सकेन् र खेल कोलम्बियाको पक्षमा  गयो ।

हारपछि समुह सी मा रहेको ब्राजिल भेनेजुएलासँग समान ३ अंक भएपनि अंक तालिकाको तेश्रो स्थानमा झरेको छ ।

ब्राजिलले पहिलो खेलमा पेरुलाई २–१ ले पाखा लगाएको थियो । जितपछि कोलम्बियाको पनि समान ३ अंक भएपनि गोल अन्तरका आधारमा समुह सी को तेश्रो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी