प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा एपिएफ र जनकपुर भिड्ने

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा एपिएफ र जनकपुर भिड्ने

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, २ असार ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज साविक विजेता एपिएफ क्लब र जनकपुर क्षेत्र नम्बर ७ बिच फाइनल खेल हुने भएको छ ।

हिजो भएको सेमिफाइनल खेलमा धनगडीलाई ४ विकेटले पराजीत गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो

टस जितेर पहिला व्याटिङ रोजेको घनगढीले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७६ रनमात्र बनाउन सक्यो । जवाफि ब्याटिङमा उत्रिएको एपिएफले १६ ओभरमा ६ विकेट गुमाउदै लक्ष हासिल ग¥यो ।

उता विराटनगर क्षेत्र नम्बर १ लाइ ७ विकेटले पाखा गगाउदै  जनकपुर फाइनलमा प्रवेश गरेको हो । यस्तै अर्को खेलमा टस जितेको विराटनगरले  २० ओभरमा ७ विकेट गुमाउदै ५८ रन मात्र बनाउन सक्यो ।

५९ रनको सहज लक्ष जनकपुरले ११ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी