महिला राष्ट्रिय क्रिकेटको फाईनलमा एपीएफ

महिला राष्ट्रिय क्रिकेटको फाईनलमा एपीएफ

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,१ असार ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी वलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले क्षेत्र नम्बर ९ धनगढीलाई ४ विकेटले हराउँदै फाईनलमा प्रबेश गरेको हो ।

एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि व्याटिङ थालेको धनगढीले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर ७६ रनको मध्यम लक्ष्य प्रस्तुत र्गयो । ७७ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको एपीएफले १६ ओभरमै ६ विकेटको क्षेतिमा लक्ष्य भेट्टायो ।

एक विकेट र १७ रन योगदान गरेकी एपिएफकी ऋतु कनुडिया प्लेयर अफ दी म्याच भएकी छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी