भारत र बंगलादेशबीचको पहिलो टेष्ट बराबरी

भारत र बंगलादेशबीचको पहिलो टेष्ट बराबरी

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

भारत र बंगलादेशबीचको पहिलो टेष्ट बराबरी भएको छ ।

आज भएको पाचौ तथा अन्तिम दिनको खेलमा बंगलादेशले फलोअन खेल्दै विना विकेटको नोक्सानीमा २३ रन बनाए पछि खेल बराबरीमा सकिएको हो । खेल बंगलादेशमा भएको हो । बंगलादेशका लागि तमिम ईकबाल १६ र ईमरुन कैसले ७ रन जोडे ।  यस अघि बंगलादेशको पहिलो पारी २ सय ५६ रनमा समेटिएको थियो ।
भारतका लागि रवीचन्द्र आस्वीनले सर्वाधीक ५ विकेट लिएका थिए ।  वर्षाबाट प्रभावित आफ्नो पहिलो खेलमा भारतले भने ४ सय ६२ रन बनाएको थियो ।

१ सय ७३ रन बनाएका भारतका शिखर धवन म्यान अफ् द म्याच चुनिएका छन् । दुवै देशबीच तीन वान डे क्रिकेट हुदै छ । पहिलो खेल जुन १८ मा मिरपुरमा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी