एन्फाले तत्काल फुटबलका कुनै पनि गतिविधि नगर्ने

एन्फाले तत्काल फुटबलका कुनै पनि गतिविधि नगर्ने

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

 

जेष्ठ ३१ काठमाण्डौं ।

अखिल नेपाल फुटबल संघ एन्फाले कार्यबाहक अध्यक्ष ललित कृष्ण श्रेष्ठको निधनका कारण हाललाई कुनै पनि फुटवल गतिविधि नगर्न मातहतका ४५ वटा जिल्ला फुटबल संघहरुलाई निर्देशन दिएको छ ।

सोही निर्देशन अनुसार जिल्ला स्तरमा भईरहेका र हुन लागेका फुटबल खेलका सबै तालिकाहरु स्थगित गरिएका छन् ।
अस्ती राति श्रेष्ठको भैसेपाटी स्थित आफ्नै निवासमा करेन्ट लागेर निधन भएको थियो ।

स्वर्गीय श्रेष्ठ प्रति प्रधानमन्त्री शुसील कोईराला, एशियाली फुटबल महासंघ, विभिन्न राजनीतिक दलहरुले श्रदाञ्जली व्यक्त गरेका छन् ।

एन्फाका अध्यक्ष गणेश थापा छानविनमा परे पछि श्रेष्ठ एन्फाका कार्यबाहक अध्यक्ष चयन हुनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी