काठमाण्डौ,२८ जेठ ।
चलचित्र नाई नभन्नू ल’को शीर्ष गीतबाट चर्चा परिचर्चा बटुल्ल सफल गायिका रजिना रिमाल बैबाहिक सम्बन्धमा बाधिएकी छन ।
केही समय अघि चर्चित श्रेष्ठ टेलरिङका मालिकका छोरा बिनोद श्रेष्ठसँग इंगेजमेन्ट गरेकी उनको मंगलबार लगनगाठो कसिएको हो ।
। सर्वा्धिक चर्चा बटुल्लन सफल चलचित्र ’नाई नभन्नू ल’को शीर्ष गीत गाएपछि उनी चर्चित बनेकी थिएन ।
नेपाली फिल्मको पाश्र्वगायन र आधुनिक गीतमा लोकप्रिय रहेकी रजिनाको नाइ नभन्नु ल, पानीको फोका जस्तै, म मर्ने बेला, पागल म बन्न सक्छु लगायतका दर्जनौ गीतका चर्चित छन ।
६०० भन्दा बढी गीतमा स्वर भरेकी रिमाल संगीतकार बद्री रिजालकी सपुत्री हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

