फिफाको कम्युटर डाटाहरु स्वीस प्रहरीको नियन्त्रणमा

फिफाको कम्युटर डाटाहरु स्वीस प्रहरीको नियन्त्रणमा

  • बिहिबार, जेष्ठ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी जेष्ठ २८ ।

हालै फिफामा भ्रष्टाचार सम्बन्धि अनुसन्धानको लागि भन्दै ७ अधिकारीहरु पक्राउ परेको केही समय पछि स्वीस प्रहरीले विश्वकप २०१८ र २०२२ सम्बन्धि कम्युटर डाटाहरु नियन्त्रणमा लिएको छ ।
फिफाले प्रहरीको उक्त कदम पछि कम्युटर डाटाहरु सबै हस्तान्तरण गरेको छ ।
त्यस डाटामा फिफा अध्यक्ष सेफ ब्लाटर सहितका सबै अधिकारीहरुसग‘ सम्बन्धित विवरणहरु रहेको बताईएको छ ।
अमेरीकी एफबीआईले फिफाको वार्षिक साधारण सभाको बखत ७ जना अधिकारीलाई नियन्त्रणमा लिएर भ्रष्टाचार सम्बन्धि मुद्धा चलाए पछि विवाद कायम छ ।

यही विवादका बीच भएको चुनावमा निर्वाचीत अध्यक्ष सेफ ब्लाटरले राजीनामा समेत दिईसकेका छन् ।
यो कदम पश्चिमा राष्ट्रहरुले रुसमा विश्वकप हुन नदिने षड्यन्त्र अन्तर्गत चालिएको रुसले आरोप लगाउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी