टी ट्वेन्टी विश्वकप छनौटका लागि पारसको नेतृत्वमा टोली घोषणा

टी ट्वेन्टी विश्वकप छनौटका लागि पारसको नेतृत्वमा टोली घोषणा

  • बुधबार, जेष्ठ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं- टि-२० विश्वकप छनौटको लागि टोली घोषणा भएको छ। क्यानले आज पारस खड्काको कप्तानिमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो।
जसमा पारख खड्का, सरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, ज्ञनेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, राजेश पुलामी मगर, प्रदीप ऐरी, जितेन्द्र मुखिया, अनिल मण्डल र सिद्धान्त लोहनी रहेका छन्। टोलीमा लोहनी नयाँ  हुन्।
 पृथु बास्कोटा, मेहवु आलम, अविनास कर्ण र भुवन कार्की बैकल्पीक खेलाडीमा छन्।
खेल जुलाई ३ देखि आयरल्याण्ड र स्कटल्याण्डमा हुँदै छ। साथै पूर्व कप्तान विनोद दास बलिङ्ग कोचमा रहेका छन्।
बंगलादेशमा अघिल्लो विश्व कप खेलेको नेपालले फेरी भारतमा हुने अर्को विश्वकप खेल्ने आशा सहित व्यापक तयारी गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी