फ्रेन्च ओपन टेनिसको पुरुष तर्फको उपाधी आठौ बरियता प्राप्त बाबरीकाले जीतेका छन् ।
उनले पहिलो बरियता प्राप्त नोभाक जोकोभिचलाई हराउदै उपाधी जीतेका हुन् ।
बाबरीकाले जोकोभिचलाई ६–४, ४–६, ३–६, ४–६ को सेटमा पराजीत गरेका थिए ।
३० वर्षीया बाबरीका पछिल्लो २५ वर्षमा फ्रेन्च ओपन टेनिस जीत्ने बढी उमेरका खेलाडी बनेका छन् ।
उनले सन् २०१४ मा अष्ट्रेलियन ओपन टेनिस जीतेका थिए ।
यस अघि महिला तर्फको उपाधी सेरेना विलियसम्ले जीतेकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline