एएफसी फुटबल यु १९ र यु १६ को छनोटमा नेपाल कठिन समुहमा

एएफसी फुटबल यु १९ र यु १६ को छनोटमा नेपाल कठिन समुहमा

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

जेष्ठ २३ काठमाण्डौं ।

एएफसी अण्डर १९ छनौट चरणको खेलमा नेपाल तुलनात्मक रुपमा कठिन समुहमा परेको छ ।

आज सार्वजनिक भएको तालिका अनुसार नेपाल ईरान, कुवेत र जोर्डन सहितको समुहमा परेको छ ।

छनौट खेल आगामी सेप्टेम्बर २८ देखि अक्टोबर ६ सम्म ईरानमा हुने छ । पश्चिम तथा पूर्वी एशियाका ४३ देशलाई १० समुहमा विभाजन गरी छनौट गरीने छ ।
१० समुह विजेता एक उपविजेता र आयोजक गरी १६ टिमले फाईनल राउण्ड खेल्ने छन् ।
यसै गरी एएफसी अण्डर १६ क्वालीफायरमा पनि नेपाल कठिन समुहमै परेको छ । काजकीस्तानमा सेप्टेम्बर १२ देखि २० सम्म हुने खेलमा नेपालले जोर्डन, ओमन र आयोजक काजकस्तान विरुद्ध खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी