रुपन्देही ११ तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

रुपन्देही ११ तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ, २२ जेठ ।
घरेलु टोली रुपन्देही ११ तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुटवलमा भएको खेलमा आज दार्जिलिङ ११ लाई ५–२ ले हराउँदै उपाधि यात्रा कायमै राखेको हो ।

रुपन्देहीका लागि दिपक राईले ह्याट्रिक गरे भने पुकार गहतराज र बिमल घर्तीले १–१ गोल गरे ।

त्यस्तै दार्जिलिङका लागि एभोन राई र भाइचोङ राईले १–१ गोल गरे । दोस्रो सेमिफाइनलमा शनिबार नेपाल आर्मी र झापा ११ बीच खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी