तिलोत्तमा गोल्ड कप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुदै

तिलोत्तमा गोल्ड कप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुदै

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ २२ जेठ ।

बुटवलमा जारी १८ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणको खेल सुरु हुदैछ । एन्फा टेक्निकल सेन्टर बुटवलमा अपरान्न हुने पहिलो सेमिफाइनलमा आज रुपन्देही विरुद्ध दार्जिलिङ मैदान उत्रिदैछ ।

दर्जिलिङ सशस्त्र प्रहरी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने रुपन्देहीले भ्याली स्पोर्ट्स क्लब पोखरालाई हराउदै सेमिफाइनल यात्रा तय गरेको हो ।
यसअघि हिजो भएको खेलमा विभागीय टोली पुलिसको चुनौती पन्छाउदै झापा ११ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । झापाको जीतका लागि खेलको ५४औं मिनेटमा गणेश खड्काले निर्णयक गोल गरेका थिए ।

भोली हुने अर्को सेमिफाइनलमा झापाले विभागीय टोली आर्मीको सामना गर्नेछ । आर्मी धारणलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी