विरामी सेरेना पुगिन फ्रेन्च ओपन टेनिसको फाईनलमा

विरामी सेरेना पुगिन फ्रेन्च ओपन टेनिसको फाईनलमा

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी जेष्ठ २२ ।

अस्वस्त रहेको अवस्थामा समेत फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा टिमिया बजन्सकीलाई हराउदै सेरेना विलियम्स फाईनलमा पुगेकी छन् ।

उनले बजन्सकीलाई ४–६, ६–४, ६–० ले हराईन् ।

फाईनल प्रतिस्पर्धा सेरेना र लुसी सफारोवाबीच हुने छ ।

विरामी रेहेकी सेरेना तेस्रो फ्रेन्च ओपन र २० औं ग्राण्ड स्लामको उपाधी जीत्ने सपना बोकेर खेलिरहेकी छन् ।

यसैबीच आज हुने पुरुष सिंगल्सको सेमिफाईनलमा जोकोविचले एन्डी मुर्रेसग‘ र वावरिंकले सोगासग‘ प्रतिस्पर्धा गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी