वुटवल जेष्ठ २१ ।
झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पाखा लगाउदै १८ औं तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
आज भएको प्रतिस्पर्धात्मक खेलमा झापाका लागि गणेश खड्काले ५४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
पुलिसले पाएको केही राम्रो मौका खेर फाले पछि उ सेमिफाईनलबाट बञ्चित भयो ।
अब सेमिफाईनलमा झापा ११ ले आर्मी र रुपन्देही ११ तथा दार्जेलिङ ११ बीच प्रतिस्पर्धा हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline