तिलोत्तमा गोल्डकप फुटबलमा पुलिस र झापा ११ भिड्ने ।

तिलोत्तमा गोल्डकप फुटबलमा पुलिस र झापा ११ भिड्ने ।

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ २१ जेठ ।

बुटवालमा जारी १८ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुदैछ । खेल अपरान्न एन्फा टेक्निकल सेन्टर बुटवलमा हुदैछ । आजको खेल पछि सेमिफाइनल समिकरण पूरा हुनेछ ।

यसअघि हिजो भएको खेलमा एपिएफलाई टाइब्रेकरमा ४÷२ ले पराजित गर्दै पाहुना टोली भारतको दार्जिलिङ ११ सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको निर्धारित समयमा दुवै टोली २÷२ को बराबरीमा रोएिपछि खेलको निर्णय टाइब्रेकरमा पुगेको हो ।

टाइब्रेकरमा दार्जिलिङका लागि दिवस तामाङ, प्रनित लामा, सिदार्थ क्षेत्री र भाइचुङ राईले गोल गरेका थिए भने एपिएफका आदित्य चौधरी र सुदीप सरकारले मात्र गोल गर्न सकेका थिए । सेमिफाइनलमा भोली दार्जिलिङले आयोजक रुपन्देही ११ सँग प्रतिपर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी