दार्जिलिङ ११ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश

दार्जिलिङ ११ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश

  • बुधबार, जेष्ठ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ, २० जेठ ।
दार्जिलिङ ११ तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवलमा भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै दार्जिलिङ ११ ले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धा्रित समयमा दुवै टोलीले २–२ गोल गरेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । प्रतियोगितामा बिहीबार नेपाल प्रहरी र झापा ११ बीच खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी