काठमाडौ, २० जेठ ।
रुपन्देहीमा जारी अठारौं तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगितामा आज बिभागीय टोली एपिएफ र भारतको दार्जि्लिङ्ग ११ भिड्ने भएका छन ।
दिउँसो साढे ४ बजेपछि स्थानीय फिफा टेक्नीकल सेन्टर देवीनगरको मैदानमा हुने खेलमा दुवै टोली जीत हात पार्दै सेमिफाइनल प्रवेश गर्ने दाउमा हुनेछन् ।
यसअघि हिजो भएको खेलमा धरान ११ लाई ४–० ले पाखा लगाउदै अर्को विभागीय टोली नेपाल आर्मीले सेमिफाइनल प्रवेशको यात्रा तय गरेको थियो । प्रतियोगितामा ८ टिम सहभागी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline