फिफा अध्यक्ष सेफ ब्लाटरले राजीनामा दिए

फिफा अध्यक्ष सेफ ब्लाटरले राजीनामा दिए

  • मङ्लबार, जेष्ठ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी जेष्ठ २० ।

फिफाका नवनिर्वाचीत अध्यक्ष सेफ ब्लाटरले आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।

एक साता अघि मात्रै उहा फिफाको पाचौ पटक अध्यक्ष बन्नु भएको थियो ।

अमेरीकी अनुसन्धान ब्युरो एफबीआईले यस अघि ज्युरीचबाट पक्राउ गरिएका फिफाका अन्य पदाधीकारीहरुको बयानको आधारमा ब्लाटरलाई पनि मुद्धा चलाउने भने पछि ब्लाटरले पत्रकार सम्मेलन गरी राजीनामा दिनु भएको हो ।
नया अध्यक्ष चयन नहुञ्जेल ब्लाटर नै अध्यक्ष रहनु हुने छ ।

अमेरीकाले १४ जना फिफा अधिकारीमाथि भ्रष्टाचारको आरोपमा छानविन गरीरहेको जनाएको छ ।
यस्तै स्वीस प्रहरीले पनि विश्वकप फुटबल २०१८ देखि २०२२ सम्मको आयोजना दिने प्रकृयामा भ्रष्टाचार भएको भन्दै अनुसन्धान गरीरहेको जनाएको छ ।
फिफा माथिको यो कदमलाई रुसले विश्वकप रुसमा गर्न दिने फिफाको निर्णय प्रतिकुल बनाउने षड्यन्त्र अन्तर्गत आएको भन्दै आपत्ति जनाउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी