राखी सावन्तले दिईन् सन्नी लियोनलाई भारत छाड्न धम्की किन ?

राखी सावन्तले दिईन् सन्नी लियोनलाई भारत छाड्न धम्की किन ?

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

भारतीय क्यानेडाली अभिनेतृ सन्नी लियोन अहिले मुम्वईमा डेरा नपाएर हैरान भएकी छन् ।

एक अभिनेत्रीको फ्ल्याटमा बस्दै आएकी सन्नीलाई अचानक यसै महिनाबाट निकालिए पछि होटेलमा बसेर डेरा र भए सम्म घरै किन्ने सुरमा भौतारीरहेकी बेला अर्को टेनसन थपिएको छ ।

टिभी कार्यक्रम मार्फत उदाएकी राखी सावन्तले सन्नी लियोनको बलिउड ईन्डस्ट्रीमा कोही आवस्यकता नरहेको भन्दै भारत छोडन धम्की दिएकी हुन् ।

उनले बलिउड फिल्म समेत नखेल्न धम्की दिएकी छन् । उनले यु ट्युवमा भिडियो अपलोड गरेर सन्नीले लगाएको छोटो कपडाको पनि विरोध गरेकी छन् ।
उनले सन्नीको फिल्म लिलाको पनि विरोध गरेकी छन् ।

बलिउड फिल्मको कल्चर विगारेको आरोप राखीको छ । उनले लीलाको गिला गर्न आफू आएको जिकिर गरेकी छन् । तर उनले आफू हिट हुन धम्की दिएकी हुन या किन भन्ने बुझ्न कठिन छ ।

उनले आफू र सन्नीमा फरक भएको बताईन् । आफू कलाकार भएको र सन्नी पोर्न स्टार भएको बताईन् ।
राखीको यो धम्कीलाई अन्य कलाकारले भने गलत भनेका छन् ।
आखिर के सन्नीले अब मुम्वईमा बस्नै नपाउने स्थिति आएको हो त ? यस बारे भारतीय दर्शकहरु चिन्तित भएको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी