ईतिहास रच्दै आर्सनलले जित्यो ईङिलस एफए कप

ईतिहास रच्दै आर्सनलले जित्यो ईङिलस एफए कप

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

ईतिहास रच्दै आर्सनलले १२ औं पटक ईङिलस एफए कप जीतेको छ ।
मेम्बलीमा गएराति सम्पन्न फाईनलमा एस्टन भिल्लालाई ४–० ले पराजीत गर्दै आर्सनलले उपाधी हात पारेको हो ।
२००४ पछि लगातार दुई पटक उपाधी जीत्ने आर्सनल पहिलो टिम पनि बनेको छ ।
एकतर्फर्ी खेलमा आर्सनलका लागि बाल्कोटले ४०, साञ्चेज ५०, पेर मेर्तेसेकर ६२ र ओलिवियर गिर्राडले ९० औं मिनेटमा गोल गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी