काठमाण्डौ,१३ जेठ ।
पाकिस्तानले जिम्वावे विरुद्धको पहिलो एकदिवशीय क्रिकेटमा जित हात पारेको छ । घरेलु मैदान लाहोरमा भएको खेलमा पाकिस्तानले जिम्वावेलाई ४१ रनले पराजित गर्यो ।
पाकिस्तानले दिएको ३ सय ७६ रनको विसाल लक्ष्य पछ्याएको जिम्वावेले निर्धारीत ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३४ रन मात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारीत ५० ओभरमा ३ विकेट गुमाउादै ३ सय ७५ रनको विसाल योगफल तयार पारेका थिए । पाकिस्तानका सवै ब्याट्सम्यानले ५० को आाकडा पार गरेका थिए ।
खेलको म्यान अफ द म्याच शतकीय पारि खेलेका पाकिस्तानका शोएब मल्लिक घोषित भए । जित सागै पाकिस्तानले ३ म्याचको श्रृाखलामा १–० को अग्रता लिएको छ । ६ वर्षपछि घरेलु मैदानमा खेलिरहेको पकिस्तानले यसअघि भएको ट्वेन्टी ट्वेन्टी श्रृाखला जितेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline