जेष्ठ ११ काठमाण्डौं ।
ताजिकिस्तानमा जारी एएफसी १४ वर्ष मुनिको फुटबल फेस्टिबलमा नेपालले अफ्गानीस्तानलाई २–० ले पराजीत गरेको छ ।
नेपालका लागि राजिन लिम्बुले दुवै गोल गरे । उनले ४७ औ र ५४ औं मिनेटमा गोल गरी टिमलाई जीत दिलाएका हुन् ।
पहिलो खेलमा पनि पाकिस्तान विरुद्ध राजेन सुव्वाले नै गोल गरेका थिए ।
यो जीत सगै नेपाल समुह ए को बिजेता बनेको छ । भोली नेपालले समुह बी को उपविजेता विरुद्ध खेल्ने छ ।
फुटवलको विकासका निम्ती खेलाईएको हुनाले यसमा फाईनल भने सेमिफाईनल खेल भने हुने छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline