जेष्ठ ११ काठमाण्डौं ।
ताजिकिस्तानमा जारी एएफसी १४ वर्ष मुनिको फुटबल फेष्टिभलमा नेपालले आज अफ्गानिस्तान विरुद्ध खेल्दै छ ।
खेल साझ सवा ६ बजे पछि हुने छ ।
पहिलो खेलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline