मुम्बईद्धारा २ सय ३ रनको लक्ष प्रस्तुत ,चेन्नेईको जवाफी व्याटिङ जारी

मुम्बईद्धारा २ सय ३ रनको लक्ष प्रस्तुत ,चेन्नेईको जवाफी व्याटिङ जारी

  • आइतवार, जेष्ठ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा चेन्नई सुपर किङसले २ सय तीन रनको लक्ष पाएको छ ।
कोलकत्तामा जारी खेलमा मुम्बई ईण्डियन्सले चेन्नेईलाई पुरै ओभरमा ५ विकेट गुमाउदै २ सय तीन रनको चुनौति दिएको हो ।

पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभरमा ५ विकेट गुमाउदै २ सय २ रन बनाएको थियो ।

जवाफि व्याटिङ गरीरहेको चेन्नेईले यो खबर तयार पार्दा सम्म १३ दशमलभ ३ ओभरमा ३ विकेट गुमाएर १ सय १ रन बनाएको छ । लाईभ क्रिकेट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी