जेष्ठ १० एजेन्सी ।
पाकिस्तान र जिम्वावेबीचको दोस्रो टि ट्वेन्टी क्रिकेट आज हुदै छ ।
खेल लाहौरमा राति पौने १० बजे पछि हुने छ । दुई खेलको श्रृखलामा पाकिस्तान १–० ले अगाडी रहेको छ ।
पहिलो खेलमा पाकिस्तानले ५ विकेटके जीत हात पारेको थियो ।
दुवै देशबीच यस पछि तीन एक दिवसीय श्रृखला पनि हुने छ ।
पाकिस्तानमा ६ वर्ष पछि पहिलो पटक कुनै पनि टेष्ट मान्यता प्राप्त टोलीले भ्रमण गरेको यो पहिलो पटक हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline