जेष्ठ ९ ताजिकिस्तान ।
ताजिकिस्तानमा चलिरहेको अण्डर १४ फुटबल फेष्टीभलमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान विरुद्ध जीत निकालेको छ । ६० मिनेटको खेलमा नेपालले १–० को जीत हात पाऱ्यो । नेपालको जीतमा राजीव सुव्वाको गोल निर्णायक रह्यो ।
उनले ३८ औं मिनेटमा गोल गरेका थिए । नेपालका राजीव लोप्चन खेलको अन्त्य तिर दोहोरो पहेलो कार्ड सहित बाहिरीए पछि नेपाल १० खेलाडीमा सीमित भएको थियो ।
नेपालले अर्को खेल अफ्गानिस्तान विरुद्ध सोमबार खेल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline