एजेन्सी जेष्ठ ८ ।
पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको जिम्वावेले पाकिस्तान विरुद्धको पहिलो टि ट्वेन्टी क्रिकेटमा १ सय ७३ रनको लक्ष्य दिएको छ ।
पाकिस्तानमा कडा सुरक्षाका बीच जारी खेलमा टस जीतेर व्याटीङ गरीरहेको जिम्वावेले कुल २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन बनायो ।
उसका लागि चिङमुराले ५४ र मासाका काद्जाले ४३ रनको योगदान दिएका थिए ।
पाकिस्तानका लागि मोहम्मले ३ विकेट लिए भने वाहाव रियाजले २ तथा सोएब मल्लिकले १ विकेट लिएका छन् ।
अब पाकिस्तानले केही बेरमा जवाफी व्याटीङ थाल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline