कतारले आप्रवासी कामदारको अधिकार प्रतिबद्धता अनुरुप सुनिश्चित गर्न नसकेको एम्नेष्टिको दावी

कतारले आप्रवासी कामदारको अधिकार प्रतिबद्धता अनुरुप सुनिश्चित गर्न नसकेको एम्नेष्टिको दावी

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

जेठ ७, एजेन्सी ।
मानवअधिकार सम्बन्धी अन्तर्रा्ष्टि्रय संस्था एमनेष्टी इन्टरनेशनले प्रतिबद्धता अनुसार कामदारको अधिकार सुनिश्चित गर्न कतार असफल भएको बताएको छ ।

एमनेष्टीले एक प्रतिवेदन सार्वजनिक गदै कतारमा निर्माण कार्यमा संलग्न आप्रवासी कामदारको स्थिति अझै नाजुक रहेको दाबी गरेको हो ।
कतारले उल्लेखीय रुपमा नभएपनि केही सुधार भने गरेको एमनेष्टीको भनाई छ । कतार सरकारले सन् २०१५ को अन्त्यसम्ममा प्रतिबद्धता अनुसार आप्रवासी कामदारको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो ।

सन् २०२२ मा कतारमा आयोजना हुने भनिएको विश्वकप फुटबलको लागि आवश्यक पूर्वाधार तयार गर्न कतारमा १५ लाख आप्रवासी कामदार कार्यरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी