जेष्ठ ७ एजेन्सी ।
इण्डियन प्रिमियर लिग आइपिएल अन्र्तगत हिजोको खेलमा राजस्थान रोयल्स पराजित भएको छ । हिजो राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थानलाई ७१ रनले पराजित गर्यो । हारसागै राजस्थान प्रतियोगिताबाट बाहिरिएको हो ।
जितसागै बैंग्लोरले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । भोली चेन्नइ सुपर किंग्ससागको खेलमा जित निकाल्न सके बैंग्लोर फाइनलमा पुग्नेछ ।
टस जितेर पहिले व्याटिङ गरेको बैंग्लोरले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो भने १८१ रनको लक्ष्य पाएको राजस्थान १९ औभरमा १०९ बनाएर अल आउट भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline