एजेन्सी ४ जेष्ठ ।
लिओनल मेस्सीको प्रेरणादयी गोलको मदतमा एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ ।
गएराति राति भएको खेलमा बार्सिलोनाले साविक विजेता एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।
एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलको ६५ औं मिनेटमा मेस्सीले विजयी गोल गरे ।
जितसागै दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंक बढी जोडेको बार्सिलोनाले अन्तिम खेल खेल्नु अघि नै उपाधि पक्का गरेको छ । बार्सिलोनाको यो २३ औं ला लिगाको उपाधि हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline