भूकम्प पिडितको सहयोगमा जुटन गायिका अनुको अपिल

भूकम्प पिडितको सहयोगमा जुटन गायिका अनुको अपिल

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

नेपाली  सांगितिक क्षेत्रमा संघर्षसिल अनु ढकालले भुकम्प पिडितको सहयोगमा जुटन आफनो गित सेभ नेपाल मार्फत अपिल गर्नु भएको छ । महाभुकम्प पछिको अवस्थालाइ मध्य नजर राख्दै गायिका ढकालले गित सार्वजनिक गरि गितको माध्यम वाट सवैलाइ सहयोगमा जुटन आग्रह गर्नु  भएको हो ।

‘नर्विस तिमि नेपालि हो ’ वोलको गित मार्फत नेपालिहरुको विरताको इतिहास अझै कायम रहेकाले यो विपत्तको सामना गर्न साहासका साथ अघि वढन सवैलाइ अनुरोध गरिएको गायिका अनु ढकालले वताइन ।

करिव २ वर्ष लेखिएको गितमा समय परिस्थिति अनुसारको शव्द मिलाएर गित सार्वजनिक गरिएको वताइएको छ । आफु सागितिक क्षेत्रमा संर्घश गरिरहेको हुनाले पनि आफनो क्षेत्रवाट केही भएपनि सहयोग गर्नु पर्छ भनेर यो गित निकालेको गायिका ढकालले वताइन ।

यो विपदको वेला सवैले आफनो ठाउवाट सहयोग गर्नु पर्ने तथा थोपा थोपा मिलेर  सागर वन्दछ भन्ने सन्देश पनि गितमा दिइएको छ । गायिका अनु ढकाल लाई यो गितमा गायक तथा संगितकार टंक वुढाथोकिले साथ दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी