आईपिएलमा मिलरको विष्फोटक व्याटीङको मद्धतमा, हैदरावादको जीत

आईपिएलमा मिलरको विष्फोटक व्याटीङको मद्धतमा, हैदरावादको जीत

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बैशाख २९ एजेन्सी । भारतमा जारी आईपिएल क्रिकेटमा गएराति सम्पन्न खेलमा सनराईजर्स हैदरावादले किङस ईलेभेन पञ्जावमाथि ५ रनको रोमाञ्चक जीत हात पारेको छ ।
हैदरावादले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पञ्जावले पुरै २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन मात्र बनाए पछि हैदरावादको जीत सहज भएको हो ।
डेभिड मिलरले ९ छक्का सहित ४४ बलमा ८९ रनको शसक्त योगदान गरे पनि पञ्जावले हार टार्न सकेन । हैदरावादका लागि पनि डेभिड वार्नरले ५ छक्का र ६ चौका सहित ५२ बलमा ८१ रन जोडेका थिए ।

आईपिएलमा आज डेल्ली डेर डेभियल्स र चेन्नई सुपर किङसबीच दिउसो सवा ४ बजे खेल हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी