दिल्ली डेर डेभियल्प प्रतियोगीताबाट बाहिरीयो

दिल्ली डेर डेभियल्प प्रतियोगीताबाट बाहिरीयो

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

गएराति सम्पन्न खेलमा पराजीत भए सगै आईपिएल प्रतियोगीताबाट डिल्ली लेर डेभियल्स बाहिरीएको छ । किङस ईलेभेन पञ्जाव यस अघि नै प्रतियोगीताबाट बाहिरीसकेको छ ।
गएराति भएको खेलमा राम्रो प्रयासका बीच पनि दिल्लीले लगातार चौथो हार व्यहोर्न पुग्यो ।
उसले सनराईजर्स हैदरावादले दिएको १ सय ६४ रनको लक्ष्य पुरा गर्ने क्रममा पुरै २० ओभरमा ४ विकेट गुमाएर मात्र १ सय ५७ रन जोड्न सक्दा उ ६ रनले पराजीत भयो ।
दिल्लीका लागि केदार जाधवले अविजीत ६४ रनको योगदान दिदा ओपनर क्विन्टन डि ककले ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।
यो जीत पछि हैदरावाद अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
यस अघि हिजै सम्पन्न खेलमा कोलकत्तासग‘ १ विकेटले पराजीत हुदै पञ्जाव प्रतियोगीताबाट बाहिरीएको हो ।
कोलकत्ताले पञ्जावले दिएको १ सय ८४ रनको लक्ष्य रोमाञ्चक ढंगले एक एक बल बाकी छदै ९ विकेट गुमाएर पुरा गऱ्यो ।
आईपिएलमा आज मुम्वई ईन्डियन्स र रोयल च्यालेन्जर्स ब्याङलोरबीच दिउसो सवा ४ बजे पछि खेल हुने छ भने राजस्थान रोयल्स र चेन्नई सुपर किङबीच राति सवा ८ बजे पछि खेल हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी