भूकम्पले कुरुप बनाइदियो गोरखाका डाँडा (फोटो फिचर)

भूकम्पले कुरुप बनाइदियो गोरखाका डाँडा (फोटो फिचर)

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

बैशाख १२ गतेको भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको गोरखाका डाँडाकाँडा पहिरो गएर र धाँजा फाटेर चिराचिरा परेका छन्। त्यपछिको पटक पटकको धक्काले समेत जिल्लामा सयौँ ठाउँमा पहिरो गएको छ।
हिमाल, पहाड र तल्लो क्षेत्र (तराई) का जस्ता समथर भुभाग समेत रहेको गोरखा जिल्लाको आधा भाग दुर्गम हिमाली क्षेत्रमा पर्छ। त्यहाँ पातालो बस्ती र बस्ती बाहेकका डाँडापाखा ओगटेको जमिन धेरै छन्।

 

भूकम्पपपछि ती डाँडामा पहिरो गएका छन् त कतिपय धाँजा फाटेर चिरा परेका छन्। बस्तीमाथिका डाँडो पहिरो गएपछि स्थानीय त्रसित बनेका छन्। कतिपय बस्ती मूनिका डाँडामा पहिरो गएपछि बस्ती नै पहिरिने खतरा बढेको छ।

नागरिकबाट.. सबै तस्बिर : नरहरि सापकोटा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी