चेन्नई घरमै पराजीत

चेन्नई घरमै पराजीत

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

बैशाख २6 एजेन्सी । भारतमा जारी आईपिएर क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्वई ईन्डियन्सले घरेलु मैदानमा चेन्नई सुपर किसलाई ६ विकेटले पराजीत गरेको छ ।
चेन्नईले दिएको एक सय ५९ रनको लक्ष्य मुम्वईले ४ बल बाकी छदै भेट्टायो ।
चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ३९ र पवन सिंह नेघीले ३६ रन बनाएका थिए । जारी लिगमा घरेलु मैदानमा चेन्नई पहिलो पटक पराजीत भएको हो ।
मुम्वईका लागि पार्थिव पाटिल ४५, सिमोन्स ३८ र रायडुले अविजित ३४ रन बनाएका थिए ।
लिग अन्तर्गत आज कोलकत्ता नाईट राईडर्स र किङस ईलेवेभ पञ्जाव तथा डिल्ली डेर डेभियल्स र सनलाईजर्स बीच बीच खेल हुदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी