बैशाख २५ एजेन्सी । फुटबलका पिता भनेर चिनिने महान खेलाडी पेलेलाई अस्पताल भर्ना गरिएको छ ।
आमाशयमा देखिएको समस्याका कारण अस्पतालमा भर्ना गरिएका उनको अप्रेसन हुने संभावना छ । यस अघि ६ महिना पहिले पनि उनको अप्रेसन भएको थियो । सान पाउलोमा रहेको अल्बर्ट आईन्सटाईन अस्पतालमा उनलाई भर्ना गरिएको छ ।
पिसावमा ईन्फेक्सन भएर ६ महिना अघि भर्ना हुदा पत्थरीको अप्रेसन गरिएको थियो ।
७४ वर्षीय पेले विश्व फुटबलका सर्वाधीक चर्चित पात्र हुन् । उनले ब्राजिललाई तीन पटक विश्वकप जिताएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline