क्रिस गेलको तापमा किग्स ईलेभेन पराजीत

क्रिस गेलको तापमा किग्स ईलेभेन पराजीत

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बैशाख २४ एजेन्सी । वेष्ट ईन्डिजका परिपक्व ब्याट्सम्यान क्रिस गेल चम्किए पछि आईपिएल क्रिकेटमा गएराति सम्पन्न खेलमा किग्स ईलेभेन पञ्जाव रोयल च्यालेन्जर्स व्याङलोरसग‘ १ सय ३८ रनको भारी अन्तरले पराजीत भएको छ ।
जीतका लागि २ सय २७ रनको लक्ष्य पछ्याएको पञ्जाव १३.४ ओभरमा ८८ रनमा अलआउट भएको थियो ।
क्रिस गेल एक्लैले ५७ बलमा १ सय १७ रन बनाए । उनले १२ छक्का र सात चौका हानेका थिए । त्यसै गरी एभिडिभिलियर्सले
२४ बलमा ४७ रन बनाए ।
व्याङलोरका मिचेल स्टार्क र श्रीनाथ अरविन्दले चार चार विकेट झारेका थिए ।
पञ्जावका लागि अक्सार पाटीलले ४० रन बनाउनु बाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी