भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ६५२ पुग्यो

भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ६५२ पुग्यो

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं ,२३ वैशाख ।

भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ६५२ पुगेको छ । १६ हजार ३९२ घाइते भएका छन् । भग्नावशेषहरुमा शव उत्खनन्को काम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने छ ।
फाइल तस्वीर

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा क्षति भएको छ । गृहमन्त्रालयको बुधबार विहान ८ बजेसम्मको विवरण अनुसार सिन्धुपाल्चोकमा २९३९ जनाको मृत्यु भएको छ । ८५२ जना घाइते छन् । ४४ हजार ३१० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आंशिक क्षति भएका घरहरुको संख्या १८ हजार ९९१ छ ।

यसैगरी काठमाडौंमा मृतकको संख्या १ हजार २०९ छ । ४ हजार ६३४ जना घाइते छन् । भक्तपुरमा ३०८ र ललितपुरमा १७४ जनाको मृत्यु भएको छ ।

नुवाकोटमा ९०९, धादिङमा ७०२, रसुवामा ४५६, काभ्रेमा ३१६, दोलखामा ७३, सोलुखुम्बुमा २२ र ओखलढुंगामा १९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी