बैशाख २३ एजेन्सी । पाकिस्तान र आयोजक बंगलादेशबीच आजदेखि दोस्रो टेष्ट क्रिकेट शुरु हुदै छ । पहिलो टेष्ट दुवै देशले बराबर खेलेका थिए ।
पाकिस्तानले तुलनात्मक कमजोर टोलीमाथि पनि जीत हासिल गर्न नसके पछि घरेलु आलोचनाको सामना गरेको थियो ।
मिसाब उल हकले पाकिस्तानी टिमको कप्तानी सम्हाल्ने छन् भने बंगलादेशका मुस्फिकर रहीम कप्तान रहेका छन् । खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे पछि शुरु हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline