एएफसी अन्डर १४ : फाइनलमा नेपाल र बंगलादेश भिड्दै ।

एएफसी अन्डर १४ : फाइनलमा नेपाल र बंगलादेश भिड्दै ।

  • शनिबार, बैशाख १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ , १२ वैशाख ।  एएफसी अन्डर फोर्टिन माहिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल आज बंगलादेशसाग भिड्दैछ । हिजो भएको सेमिफाइनलमा भारतलाई १ – ० ले हराउदै नेपालले बंगलादेशसाग फाइनल भिडन्त तय गरेको हो । यस्तै बंगलादेश सेमिफाइनलमा इरानलाई २–० ले पराजित गर्दै फाइनल पुगेको हो ।

नेपाललाई पाइनल पुर्याउन निर्मला उपाध्यायले निर्णायक गोल गरिन् । उत्तराद्र्धको सातौं मिनेटमा रेखा पौडेलको छोटो पासमा निर्मलाले डिबकसको दायाा क्षेत्रबाट निर्णायक गोल गरेकी थिइन् । जारी च्यामपियनसीपमा नेपाललको यो २१ औं गोल हो । आजको फाइनल खेल अपरान्न ४ बजे दशरथ रंगशालामा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी