भारतलाई हराउँदै नेपाली चेलीहरु फाइनलमा

भारतलाई हराउँदै नेपाली चेलीहरु फाइनलमा

  • शुक्रबार, बैशाख ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

Nepal-U-14-Girlsभारतलाई पराजित गर्दै साविकको विजेता नेपाल एएफसी यू-१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोल अन्तरले पराजित गर्‍यो । दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि ४६ औं मिनेटमा निर्मला उपाध्यायले गोल गरिन् ।

खेलको ५५ र ६२ औं मिनेटमा भारतले काउन्टर मुभ बनाएको थियो । तर, नेपाली गोलरक्षक राबिता कुमारीले उत्कृष्ट बचाउ गरिन् । ६५ औं मिनेटमा नेपालले गोल गरेको थियो । तर, रेफ्रीले अफसाइड दिए ।

अब नेपालले उपाधिका लागि बंगलादेश र इरानबीचको विजेतासँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी