मुम्बई ईन्डियन्स दिल्लीसग‘ पराजीत

मुम्बई ईन्डियन्स दिल्लीसग‘ पराजीत

  • बिहिबार, बैशाख १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाण्डौ ,११ वैशाख । भारतमा जारी आईपीएल टवेन्टी ट्वेन्टी क्रिकेटमा दिल्ली डेर डेभियल्सले मुम्वई ईन्डियन्सलाई ३७ रनले पराजीत गरेको छ ।

गएराति सम्पन्न २१ औं म्याचमा दिल्लीले दिएको १ सय ९१ रनको चूनौती पच्छ्याएको मुम्वई पुरा २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रनमा समेटिएको थियो ।

टस जीतेर फिल्डिङ गरेको मुम्वईले राम्रो शुरुवात गरे पनि मध्यमक्रममा क्रिजमा जम्न सकेन । मुम्वईका लागि रोहित शर्मा ३० अवाती रायडु ३० र पार्थिव पटेलले २८ रन बनाउनु बोहक अन्यले व्याटस्म्यान सस्तैमा आउट भए ।

दिल्लीका लागि श्रेयस अथ्यर ८३ र जेपी दुमिनीले ७८ रनको बिशाय योगदान गरेका थिए । यो जीत सगै दिल्ली अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले अहिले सम्म तीन खेल जीतेको छ । मुम्वई भने सबै भन्दा पुछारमा रहेको छ ।

आज राति राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स ब्याङलोरबीच खेल हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी