सासबाट थाहा हुन्छ पेटको क्यान्सर

सासबाट थाहा हुन्छ पेटको क्यान्सर

  • मङ्लबार, बैशाख १, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी २ बैशाख ।

क्यान्सर आफैमा जटिल रोग हो । यसले दुनियामा निकै ठूलो दुखः दिएको छ र मानिसहरु अझै पनि तर्सिने गर्दछन् । तर अहिले विकसित प्रविधिले यस माथि पनि जीत हासिल गर्दै गएको छ ।

पछिल्लो समय क्यान्सर समयमै पत्ता लगाउन व्यापक प्रयासहरु भईरहेको बेला वैज्ञानिकहरुले सासको परीक्षणबाट पेटको क्यान्सर पत्ता लगाउन सक्ने नया तरीका पत्ता लगाएका छन् ।

सासमा साना साना रासायनिक पदार्थ पत्ता लगाएर त्यसको आधारमा कुन व्यक्तिमा क्यान्सरको कति संभावना छ भनेर पूर्व लक्षणबारे जानकारी लिन सकिन्छ ।

यद्यपि यो शुरुवाती चरणमा रहेकाले आम रुपमा लागु भने भईसकेको छैन । विषेशज्ञहरुले यो बढी सफल भएमा शुरुवाती चरणमै क्यान्सर निको हुन सक्ने छ ।

यसको प्रमाणिकताका लागि अझै धेरै काम गर्न बाकी‘ रहेको गट जर्नलमा प्रकाशित अनुसन्धान लेखमा छापिएको छ ।

धेरै जसो विकसित देशमा समेत पेटको क्यान्सर ढिलो पत्ता लाग्छ , जतिखेर निको हुन कठिन भईसकेको हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी