रााष्ट्रिय फुटबल लिग प्रतियोगितामा सुदुरपश्चिम बिजयी

रााष्ट्रिय फुटबल लिग प्रतियोगितामा सुदुरपश्चिम बिजयी

  • आइतवार, चैत्र २९, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

धनगढी, २९ चैत

राष्ट्रिय फुटबल लिग प्रतियोगिता अन्तर्गत धनगढीको क्षेत्रिय रंगशालमा सम्पन्न भएको तेस्रो खेलमा आईतबार सुदुरपश्चिम फुटबल क्लब बिजयी बनेको छ ।

खेलमा लुम्बिनिको जगदम्बा फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजीत गर्दै सुदुरपश्चिम फुटबल क्लब बिजयी बनेको हो ।
यस अघि चैत्र २६ गते भएको खेलमा झापा ११ सग सुदुरपश्चिम फुटबल क्लब पराजीत बनेको थियो भने २३ गते सम्पन्न खेलमा मोरङ फुटबल क्लब संग १ ÷ १ को बराबरी खेलेको थियो ।

राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सुदुरपश्चिममा ८ वटा खेल संचालन हुने जिल्ला फुटबल संघ कैलालीका सदस्य नृप बुढाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी