चिप्लेकिरा खानुस् यौनवर्धक हुन्छ

चिप्लेकिरा खानुस् यौनवर्धक हुन्छ

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

भियग्रा यौन वर्धक औषधीको रुपमा विश्व प्रसिद्ध छ नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा भियग्रा भन्दा निकै प्रभावकारी भएको कुरा प्रमाणित भैसकेको छ ।

चिप्लेकिरा यार्सागुम्बा भन्दा पाउन सजिलो हुनुका साथै अझ प्रभावकारी भएको कुरा ती खाने व्यक्तिहरुले भन्दछन् । अरु समयमा भन्दा चिप्लेकिरा खाएको समयमा निकै यौन शक्ति निकै बढेको अनुभव पाइएको छ । यही गुणले गर्दाले पनि आजकलका युवाहरु अझ बढी चिप्लेकिरा तर्पु आकर्षित भएको छ ।

पहाडी गाउँघरमा जहाँ तागतिलो तथा पोषिलो खानेकुरा कम हुन्छन तर श्रम अन्य ठाउँमा भन्दा बढी गर्नु पर्ने हुन्छ । उकालो, ओरालो त्यस माथी पीठुमा भारी ।

तैपनि त्यहाँका मानिसहरु फुर्तिलोका साथ उकालो चढिरहेको हुन्छ । यसको रहस्य हो, चिप्लेकिरा । पहाडी गाउँघरमा मानिसहरु बर्षायाममा खोल्सा पाखा बारीमा चिप्लेकिरा खोज्न व्यस्त हुन्छन् ।

यी किरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छन् । यसका साथै शरीरमा निकै ताकत बढ्छ । त्यसैले पहिले देखि औषधीको रुपमा चिप्लेकिरा खाने चलन रहन्दै आएको छ । मानिसहरुले मात्र होइन गोरुले खेत जोत्न सकेन भने पनि ताकतको लागि ताकतिलो खुराकका रुपमा चिप्लेकिरा खुवाउने चलन छ ।

चिप्लेकिरा त्यतिकै खान घीन लाग्न सक्छ । तर यसलाई पानीमा राखेर केही समय चलाएमा केही भाग बाहेक यो पानीमा घुल्छ । अनी उक्त पानीलाई पिए हुन्छ । खैरो वा सुनौलो भन्दा कालो चिप्लेकिरा अति नै प्रभावकारी एवं शक्तिवर्धक हुन्छन् । त्यसैले एक पटकमा आधी वा एक चौथाइ मात्र खानु उपयुक्त हुन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी